Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नयाँ स्मार्टफोन भी २५ सार्वजनिक गर्दै रियलमी, कस्तो होला फिचर ?

नयाँ स्मार्टफोन भी २५ सार्वजनिक गर्दै रियलमी, कस्तो होला फिचर ?


  • 4.1K
    Shares

    नयाँ स्मार्टफोन भी २५ सार्वजनिक गर्दै रियलमी, कस्तो होला फिचर ?

    काठमाडौं । रियलमीले आगामी मार्च ३ तारिखमा आफ्नो नयाँ स्मार्टफोन सिरिज  भी २५ सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान कम्पनीले आधिकारिक रूपमा भी २५ सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको हो ।

    टिनाको सूची अनुसार यो मोबाइलमा ६।५८ इन्चको फुल एचडी टीएफटी डिस्प्ले, मिडरेन्जको २।२ गिगाहर्ज अक्टाकोर चिपसेट रहेको छ । यसमा ४८८० एमएएचको ब्याट्री रहेको छ ।

    रियलमीको भी २५ सिरिजको यो फोन ६ जीबी, ८ जिबी र १२ जीबी र्‍याम तथा १२८ जिबी र २५८ जीबीको स्टोरेज विकल्पमा उपलब्ध हुने छ। साथै यसमा थप स्टोरेका लागि माइक्रो एसडी कार्ड स्लट समेत राखिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - ११:५५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij