Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

कतारको एक कम्पनीले माग्यो नेपाली पुरुष कामदारको माग, कस्तो छ सुविधा ?

कतारको एक कम्पनीले माग्यो नेपाली पुरुष कामदारको माग, कस्तो छ सुविधा ?


  • 4.0K
    Shares

    कतारको एक कम्पनीले माग्यो नेपाली पुरुष कामदारको माग, कस्तो छ सुविधा ?
    images

    काठमाडौं । कतारको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको PROPER TRADING AND CONTRACTING नाम गरेको कम्पनीले २३१ जना पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्न सुविधासहित मासिक ३२ देखि ३९ हजार बढी तलब पाउनेछन्। इच्छुक कामदारले चिनारी ओभरसिज प्रा।लि।को कार्यालय धुम्बाराही काठमाडौंमा फागुन १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

     

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १६:४२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij