Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

कुवेतले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, तलब तथा सेवासुविधा कस्तो ?

कुवेतले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, तलब तथा सेवासुविधा कस्तो ?


  • 4.3K
    Shares

    कुवेतले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, तलब तथा सेवासुविधा कस्तो ?
    images

    काठमाडौँ । कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको saveur bakery compaany कम्पनीले विभिन्न पदका लागि १६ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले मासिक तलब खान बस्न सहित ५९ हजार बढि पाउनेछ । इच्छुक कामदारले सरोन मेनपावर सर्भिसेस प्रालिको कार्यालय बानेश्वर काठमाडौंमा फागुन १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - ११:१९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij