Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

युनाइटेड इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखमा उपासना पौडेल, विदा भए भट्टराई

युनाइटेड इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखमा उपासना पौडेल, विदा भए भट्टराई

  • 8.8K
    Shares

    युनाइटेड इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखमा उपासना पौडेल, विदा भए भट्टराई

    काठमाडौं । युनाइटेड इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखमा उपासना पौडेल नियुक्त भएकी छन् ।

    इन्स्योरेन्सका  प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको करार अवधि समाप्त भई उनलाई बिदा गरेपछि नायब प्रमुख कार्यकारी अधिकृत रहेकी पौडेललाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । 

    भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत वर्षको तुलनामा बिमा शुल्क आर्जनमा ४४ प्रतिशतको वृद्धि भएको कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १४:२७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij