Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

फेब्रुअरी २१ देखि अष्ट्रेलियाले पुर्ण खोप लगाएका विदेशी पर्यटकलाई प्रवेश दिने

फेब्रुअरी २१ देखि अष्ट्रेलियाले पुर्ण खोप लगाएका विदेशी पर्यटकलाई प्रवेश दिने

  • 5.6K
    Shares

    फेब्रुअरी २१ देखि अष्ट्रेलियाले पुर्ण खोप लगाएका विदेशी पर्यटकलाई प्रवेश दिने

    अष्ट्रेलियामा पुर्ण खोप लगाएका विदेशी पर्यटकलाई प्रवेश दिने भएको छ । कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई अष्ट्रेलियाले फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको हो ।

    अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेका हुन् ।केहि समय अघि नै अष्ट्रेलियाले आप्रवासी दक्ष कामदार र विद्यार्थीका लागि आफ्नो सीमा खुला गरेको थियो ।

    प्रकाशित मिति :माघ २४ २०७८ सोमवार - १४:२९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij