२०८२ भाद्र १ गते आइतवार
नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ। यो अफर माघ १८ गतेदेखि फागुन ३ गतेसम्म लागु हुनेछ।
उक्त अफर अन्तर्गत १० दिनका लागि मान्य हुने २९४ रूपैयाँमा २० जीबी डेटा पाइने छ। त्यस्तै ३ दिनका लागि मान्य हुने ९८ रूपैयाँमा ६ जीबी र १ दिनका लागि मान्य हुने ६९ रूपैयाँमा अनलिमिटेड डेटा पाइने छ।
यो अफर *१४१५*११# डायल गरेर लिन सकिने छ । साथै टेलिकमको मोबाइल एप प्रयोग गरेर पनि यो अफर लिन सकिने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij