Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

कारोबार सुरु भएको आधा घण्टामै नेप्सेमा उछाल, करिब ९० अंकको वृद्धि

कारोबार सुरु भएको आधा घण्टामै नेप्सेमा उछाल, करिब ९० अंकको वृद्धि


  • 4.4K
    Shares

    कारोबार सुरु भएको आधा घण्टामै नेप्सेमा उछाल, करिब ९० अंकको वृद्धि
    images

    साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सकरात्मक उछाल आएको छ । आज कारोबार सुरु भएको आधा घण्टाको अवधीमै नेप्से परिसुचक ८९.८१ अंकले बढेर २८६९.७९ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक ११ बजे ३० मिनेटसम्म आइपुग्दाँ ३.२३ प्रतिशतले बढेको हो ।

    यस्तै, सोही अवधीसम्म नेप्सेमा कारोबारमा आएका  २०७ कम्पनीको १८६ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ र १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    कारोबारमा आएका २०७ कम्पनीको २५ लाख ४८ हजार ६७१ कित्ता शेयर १७ हजार १४७ पटकको खरिद बिक्रीमा १ अर्ब ४६ करोड ६७ लाख बढीको शेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १२:००:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij