Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

माघ ४ गतेदेखि सिंगटी हाइड्रोले आईपीओ निष्काशन गर्ने

माघ ४ गतेदेखि सिंगटी हाइड्रोले आईपीओ निष्काशन गर्ने


  • 9.5K
    Shares

    माघ ४ गतेदेखि सिंगटी हाइड्रोले आईपीओ निष्काशन गर्ने
    images

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले माघ ४ गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्ने भएको हो । 

    कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

    कम्पनीले निष्काशन गर्न लागेको आईपीओमा स्थानीयले छिटोमा माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - ११:२७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij