Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

हाम्रो पात्रोले पनि अबदेखि रेमिट्यान्सको कारोबार गर्न पाउने, राष्ट्र बैंकले दियो मान्यता

हाम्रो पात्रोले पनि अबदेखि रेमिट्यान्सको कारोबार गर्न पाउने, राष्ट्र बैंकले दियो मान्यता


  • 4.1K
    Shares

    हाम्रो पात्रोले पनि अबदेखि रेमिट्यान्सको कारोबार गर्न पाउने, राष्ट्र बैंकले दियो मान्यता
    images

    काठमाडौँ । हाम्रो पात्रोले नेपाल राष्ट्र बैंकबाट मनी रेमिट्यान्सको लाइसेन्स पाएको छ । राष्ट्र बैंकले हाम्रो पात्रोलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार लाइसेन्स दिएको जनाएको छ ।

    सेवा शुरू गरेको २ महिनामै हाम्रो रेमिटले १० मिलियन अर्थात १ करोड रूपैयाँ नेपाल पठाएको थियो । रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ ।

    हाम्रोपात्रोमा विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, स्वास्थ्य परामर्श लगायतका फिचर पनि उपलब्ध रहेका छन् ।

    यसलाई शङ्कर राज उप्रेतीले सन् २०१० मा सृजना गरेका थिए। इतिहासमै पहिलो पटक ५० लाख भन्दा बढी पटक अभिभारण भएको यो  नेपालको सर्वाधिक लोकप्रिय एप हो ।

    651731065272867737_3095915924029486_2053761145853401391_n.jpeg

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - ११:३१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij