Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

१५.९१ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ८७ करोडको कारोबार

१५.९१ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ८७ करोडको कारोबार


  • 7.1K
    Shares

    १५.९१ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ८७ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ । बुधबार पनि नेप्से दोहोरो अंकले बढेको थियो । 

    आज नेप्से १५.९१ अंकले बढेर दुई हजार एक सय ९४ दशमलब ४८ विन्दुमा पुगेको छ भने आज ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।  

    आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी एउटा उपसमुहको शेयर घटेको छ ।

    त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।         

     

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १५:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij