Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

त्रिविद्धारा स्नातक तह खाद्य प्रविधिमा नयाँ भर्नाका लागि आवेदन माग

त्रिविद्धारा स्नातक तह खाद्य प्रविधिमा नयाँ भर्नाका लागि आवेदन माग


  • 3.9K
    Shares

    त्रिविद्धारा स्नातक तह खाद्य प्रविधिमा नयाँ भर्नाका लागि आवेदन माग

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तह खाद्य प्रविधि विषयको नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको छ ।

    त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा वार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन अनुसार हुने विज्ञान तर्फ चार वर्षे स्नातक तहमा खाद्य प्रविधि विषयको नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो ।

    unnamed-31.jpg

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १०:३३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij