Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आहा–रारा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने

आहा–रारा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने


  • 4.4K
    Shares

    आहा–रारा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने

    काठमाडौं । आहा–रारा गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनीक गरिएको खेल तालिका अनुसार माघ ६ गते बाट प्रतियोगिता सुरु हुनेछ ।

    आहा–रारा गोल्डकपको उद्घाटन खेलमा सहारा क्लब पोखरा र एपीएफ भिड्ने भएका छन् । प्रतियोगितामा दस टोलीको सहभागीता रहेको आयोजकले जनाएको छ ।

    यस प्रतियोगितामा विजयी टोलीलाई नगद रु.१० लाख १ हजार तथा दोश्रो पुरस्कारको रुपमा रु.५ लाख १ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजक सहारा क्लबले जनाएको छ ।

    खेल हेर्ने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको बताइएको छ । माघ १५ गतेसम्म सञ्चालन हुने खेल पोखरा रंगशालामा हुनेछ ।

    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - ११:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij