Logo

२०७९ जेठ ८ गते आइतवार

images

अफगानिस्तानमा भूकम्प : २६ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प : २६ जनाको मृत्यु

  • 1.7K
    SHARES
  • images
    images
    अफगानिस्तानमा भूकम्प :  २६ जनाको मृत्यु
    images

    काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

    images
    images
    images

    बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र मानिन्छ । सो क्षेत्रमा पहिलो भूकम्प गएको दुई घण्टापछि दोस्रो धक्का महसुस गरिएको थियो ।

    images
    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - १०:४९:५६ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार