Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदै 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदै 


  • 22.1K
    Shares

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदै 

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

    माघ १ गते मन्त्री भारत जाने बताइए पनि उनले भने जनवरीभरमा आफू भारत भ्रमणमा जान लागेको बताए । बाह्रखरीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, “मितिको ठ्याक्कै टुंगो लाग्न सकेको छैन । दुई–तीनवटा मितिमा छलफल भइरहेको छ । जनवरीभरमा भारत जाने टुंगो लागेको छ ।”

    मन्त्री ज्ञवाली परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको बैठकमा भाग लिन भारत जान लागेका हुन् । भ्रमणका क्रममा द्धिपक्षीय हित, नेपालको पछिल्लो राजनीतिक अवस्था, सीमा विवाद सम्बन्धमा छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १३:४९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij