Logo

२०७८ माघ १५ गते शनिवार

images

नेप्सेको पुरानो वेबसाइटमा फेरि देखियो समस्या, लगानीकर्ताहरुलाई डाटा खोज्न समस्या

नेप्सेको पुरानो वेबसाइटमा फेरि देखियो समस्या, लगानीकर्ताहरुलाई डाटा खोज्न समस्या

खबर सेन्टर

२८ पौष २०७८
  • 519
    SHARES
  • images
    images
    नेप्सेको पुरानो वेबसाइटमा फेरि देखियो समस्या,  लगानीकर्ताहरुलाई डाटा खोज्न समस्या
    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइटमा फेरि समस्या देखिएको छ। 

    images
    images
    images

    हिजो शेयर बजार बन्द भएदेखि नेप्सेको पुरानो वेबसाइट पनि नचलेको हो। पुरानो वेबसाइटमा ‘रिफ्युज टु कनेक्ट’ भनेर देखाइरहेको छ। 

    पुरानो वेबसाइट नचल्दा महत्वपूर्ण सूचना तथा डाटा खोज्न लगानीकर्ताहरुलाई समस्या भइरहेको छ। नयाँ वेबसाइट सूचना तथा डाटा पूर्ण रुपमा नरहेको उनीहरुको गुनासो छ। 

    नेप्सेका अनुसार  हाल गुगल क्रोम ब्राउजरमा नेप्सेको पुरानो वेबसाइट नचलेको र फायर फक्स ब्राउजरमा भने पुरानो वेबसाइट चल्ने जनाएको छ ।

    images
    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - ११:४९:०७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार