Logo

२०७८ माघ १५ गते शनिवार

images

प्रि ओपन सेसन: ४० कम्पनी कारोबारमा, कतिको कारोबार ?

प्रि ओपन सेसन: ४० कम्पनी कारोबारमा, कतिको कारोबार ?

खबर सेन्टर

२८ पौष २०७८
  • 533
    SHARES
  • images
    images
    प्रि ओपन सेसन: ४० कम्पनी कारोबारमा, कतिको कारोबार ?
    images
    images

     साताको चौथो कारोबारको दिन (बुधबार)  प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ।

    images
    images
    images

    अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४९.१८ अंक बढेर २८३४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.७४ अंक बढेर २८३९.८७ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ।

    यस दिन प्रि ओपन सेसनमा ४० कम्पनीको ५२ लाख ४ हजार ७१० रुपैयाँ बराबरको ८ हजार १२३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

    images
    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - ११:२१:१० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार