Logo

२०७८ माघ १५ गते शनिवार

images

दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, कुनको शेयरमूल्य कति ?

दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, कुनको शेयरमूल्य कति ?

खबर सेन्टर

२७ पौष २०७८
  • 841
    SHARES
  • images
    images
    दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, कुनको शेयरमूल्य कति  ?
    images
    images

    साताको तेस्रो कारोबारको दिन (मंगलबार) दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    कारोबार सुरु भएको आधा घण्टा बितिसक्दा नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

    आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रु.५५०.२० पुगेको छ भने मध्यभोटेकोशीको शेयरमूल्य ३१३.५० पुगेको छ । 
     

    images
    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १२:५२:५० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार