२०७९ आषाढ १३ गते सोमवार
सङ्खुवासभा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार सदरमुकाम खाँदबारीमा सङ्खुवासभाको आठौँ जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै ।