Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

खोनपानी मन्त्री मणि थापालाई विद्यार्थीले देखाए कालो झण्डा

खोनपानी मन्त्री मणि थापालाई विद्यार्थीले देखाए कालो झण्डा


  • 6.2K
    Shares

    • images
    खोनपानी मन्त्री मणि थापालाई विद्यार्थीले देखाए कालो झण्डा
    images

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव कुमार नेपाल समूहको नेकपाका विद्यार्थी संगठनले खानेपानी तथा सरसफाईमन्त्री मणि थापालाई कालोझण्डा देखाएको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री थापालाई कालो झण्डा देखाइएको हो । 

    प्रचण्ड माधव समूह निकट विद्यार्थी संगठनका कार्यकर्ताहरूले  बुधवार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ वोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएको अनेरास्ववियू नेता मदन ढकालले बताएका छन् । 

    अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । 

     

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १२:१२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij