Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ओली सरकारको विश्वासको मत सम्बन्धी मुद्दामा समर्थन फिर्ताको तीन कागजात झिकाउन अदालतको आदेश

ओली सरकारको विश्वासको मत सम्बन्धी मुद्दामा समर्थन फिर्ताको तीन कागजात झिकाउन अदालतको आदेश

  • 1.0K
    Shares

    ओली सरकारको विश्वासको मत सम्बन्धी मुद्दामा समर्थन फिर्ताको तीन कागजात झिकाउन अदालतको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ ।

    अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुन: समर्थन गरेको पत्र झिकाउन आदेश दिएको हो । 

    साथै नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको छ।

    images
    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १२:५२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij