Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना

कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना


  • 484
    Shares

    • images
    कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना
    images

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन्। 

    पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

    त्यसै गरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासङ्घले जानकारी दिएको छ।  

    td4.jpg

    td3.jpg

    td2.jpg

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १२:०६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij