Logo

२०७८ माघ १५ गते शनिवार

images

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयले गर्यो यस्तो निर्णय

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयले गर्यो यस्तो निर्णय

खबर सेन्टर

२६ पौष २०७८
  • 33.5K
    SHARES
  • images
    images
    माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयले गर्यो यस्तो निर्णय
    images
    images

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए ।

    उनले भने,‘ सीसीएमसीले गरेको निर्णय अनुसार हुन्छ, त्यसमा थप निर्णय आवश्यक पर्दैन । हामी सूचना जारी गछौँ ।’

    आइतवार बसेको सीसीएमसीकाे बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

    images
    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - ११:३५:४० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार