Logo

२०८० चैत्र ६ गते मंगलवार

images

जुम्ली ठूली भैली खेल्दै चन्दननाथ नगरपालिका स्थानीयवासी

जुम्ली ठूली भैली खेल्दै चन्दननाथ नगरपालिका स्थानीयवासी

रासस

२३ पौष २०७८
  • 5.0K
    SHARES
  • images
    images
    जुम्ली ठूली भैली खेल्दै चन्दननाथ नगरपालिका स्थानीयवासी
    images

    जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा परम्परागत जुम्ली ठूली भैली खेल्दै चन्दननाथ नगरपालिका स्थानीयवासी । स्थानीय परम्परा अनुसार यहाँ भैलो खेल्ने चलन रहेको छ । पुसको तेस्रो साता प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जिल्लामा सुरु भएको छ ।

    जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि नै जुम्लामा भैलो खेल्ने सुरुवात भएको मानिन्छ । 

    BR-Khalanga-Bhailib.jpgBR-Khalanga-Bhailic.jpg

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १३:५६:४५ बजे
    सम्बन्धित समाचार