Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 4.9K
    Shares

    सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । बुधबार बढेर कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पुन घटेको हो ।

    यसअघि गत सोमबार ९३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बिहीबार भने प्रतितोला ५०० रुपैयाँ घटेर कारोबार हुने भएको हो । 

    जसअनुसार आज छापावाल सुनको भाउ ९२ हजार ३०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ यसअघि ९२ हजार ३०० रहेकोमा आज ९१ हजार ८०० रुपैयाँ रहेको छ । 

    त्यस्तै, चाँदीको मूल्यमा भने एकैपटक २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २३५ रुपैयाँमा कारोबार हुने भएको छ । 

     

    प्रकाशित मिति :पौष २२ २०७८ बिहिवार - १२:०६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij