Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

स्रोत नखुलेको ८ लाखसहित १ जना पक्राउ

स्रोत नखुलेको ८ लाखसहित १ जना पक्राउ


  • 6.6K
    Shares

    • images
    स्रोत नखुलेको ८ लाखसहित १ जना पक्राउ
    images

    काठमाडौं । स्रोत नखुलेको ८ लाख रुपैयाँसहित रौतहटबाट एक जना पक्राउ परेका छन् ।

    सोमबार राति साढे ९ बजेतिर इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई मौलापुर–५ बाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाराको सिम्रौनगढ–१ का १७ वर्षीय धिरेन्द्र साह छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त रकम बरामद भएको हो । 

    साहले बोकेको झोला खोली चेकजाँच गर्दा भारतबाट ल्याएको स्रोत नखुलेको अवैध ८ लाख रुपैयाँ फेला परेको हो । पक्राउ परेका साहलाई गौर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १६:१८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij