Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 6.2K
    Shares

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो। 

    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ।

    त्यस्तै तेजावी सुन पनि प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि बुधबार प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२६० रुपैयाँमा कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :पौष २१ २०७८ बुधवार - ११:४४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij