२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर शुभकामनाचोकमा डेरा गरी बस्ने एकजनाको करिब १३ लाख ९५ हजार बराबरको सुनका गहनाहरू चोरी भएको छ ।
चितवन रत्ननगर नगरपालिका-२ घर भएका निर्मल पाठकको कोठाबाट उक्त परिमाणको सुनका गहना आइतबार साँझ चोरी भएको हो । चोरीमा संलग्नहरूको पहिचान खुलेको छैन। प्रहरीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij