Logo

२०७८ माघ १५ गते शनिवार

images

भारतमा साढे २७ हजार कोरोना संक्रमित थपिए, ओमिक्रोनबाट मात्रै १५ सय नाघ्यो

भारतमा साढे २७ हजार कोरोना संक्रमित थपिए, ओमिक्रोनबाट मात्रै १५ सय नाघ्यो

खबर सेन्टर

१८ पौष २०७८
  • 862
    SHARES
  • images
    images
    भारतमा साढे २७ हजार  कोरोना संक्रमित थपिए, ओमिक्रोनबाट मात्रै १५ सय नाघ्यो
    images
    images

    भारतमा थप २७ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

    images
    images
    images

    त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतभर कोरोनाका कारण २८४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    यस्तै, भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोण संक्रमितको संख्या एक हजार ५२५ पुगेको जनाइएको छ । त्यसमध्ये ओमिक्रोनका सबैभन्दा बढी ४६० संक्रमित महाराष्ट्रमा छन् ।

    images
    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - ११:३०:४५ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार