Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

भारतमा साढे २७ हजार कोरोना संक्रमित थपिए, ओमिक्रोनबाट मात्रै १५ सय नाघ्यो

भारतमा साढे २७ हजार कोरोना संक्रमित थपिए, ओमिक्रोनबाट मात्रै १५ सय नाघ्यो


  • 6.3K
    Shares

    भारतमा साढे २७ हजार  कोरोना संक्रमित थपिए, ओमिक्रोनबाट मात्रै १५ सय नाघ्यो
    images

    भारतमा थप २७ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

    त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतभर कोरोनाका कारण २८४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    यस्तै, भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोण संक्रमितको संख्या एक हजार ५२५ पुगेको जनाइएको छ । त्यसमध्ये ओमिक्रोनका सबैभन्दा बढी ४६० संक्रमित महाराष्ट्रमा छन् ।

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - ११:३०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij