Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको "पदयात्रा"

गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको "पदयात्रा"


  • 8.0K
    Shares

    • images
    गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको "पदयात्रा"
    images

    काठमाडौं ।  नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्मको एकीकरण पदयात्रा शुरू गरेको छ । 

    ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ विविध कार्यक्रमहरूसहित मंगलवारबाट पदयात्रा शुरू गरेको सेनाले जनाएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका दौरान प्रयोग गरेको बाटोमा सेनाले पदयात्रा शुरू गरेको छ ।


    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - ११:५९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij