Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

नबिल बैंक सहित आज सर्वाधिक कारोबार भएका यी हुन् टप १० कम्पनी

नबिल बैंक सहित आज सर्वाधिक कारोबार भएका यी हुन् टप १० कम्पनी


  • 7.7K
    Shares

    नबिल बैंक सहित आज सर्वाधिक कारोबार भएका यी हुन् टप १० कम्पनी
    images

    काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको हो ।

    नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयााँको कारोबार भएको छ ।

    आज नेप्सेमा सामान्य सुधार आउँदा सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज एकैदिन ५२ करोड २२ लाख ८० हजार ५०४ रुपैयाँको कारोबार भएको छ ।

    त्यस्तै, नबिल बैंकको ४७ करोड ७१ लाख, मन्जुश्री फाइनान्सको २२ करोड ३१ लाख, नेपाल बंगलादेश बैंकको २० करोड ६३ लाख र शिवम् सिमेन्ट्सको १२ करोड ४० लाख भन्दा माथिको कारोबार भएको छ ।

    ooo.jpg

    प्रकाशित मिति :पौष १४ २०७८ बुधवार - १६:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij