२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयले बीए एलएलबी तहमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फाराम खुला गरेको छ ।
शैक्षिक सत्र २०७८/०७९ को सेमेस्टर प्रणालि अन्तर्गत बीए एलएलबी कार्यक्रमको प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षाको आवेदन फाराम खुला गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij