Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिभुवन विश्वविद्यालयद्धारा बीएससी सिएसआईटी विषयमा नयाँ भर्नाका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयद्धारा बीएससी सिएसआईटी विषयमा नयाँ भर्नाका लागि आवेदन माग


  • 6.7K
    Shares

    त्रिभुवन विश्वविद्यालयद्धारा बीएससी सिएसआईटी विषयमा नयाँ भर्नाका लागि आवेदन माग

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखाले बीएससी सिएसआईटी विषयमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषयमा २०७८ मा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो ।

    कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुले पुस ११ गतेभित्र प्रवेश परीक्षाको आवेदन फाराम भर्नु पर्ने छ । साथै प्रवेश परक्षिा हुने मिति, समय र केन्द्र पछि प्रकाशित गरिने जनाएको छ ।

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १०:१३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij