२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । एनएमबि बैंकले १५ वर्षको लागि उर्जा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न भएको हो ।
बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ । जसमा ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट अन्य संस्थागत लगानीकर्ताहरुलाई बिक्री गर्नेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij