Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

२०२२ को उपलक्ष्यमा भायानेटले ल्यायो उच्च स्पीडको इन्टरनेट प्लान मात्र रू. ८०० प्रति महिना, कस्तो छ भायानेटको १७५ एमबीपीएस इन्टरनेट ?

२०२२ को उपलक्ष्यमा भायानेटले ल्यायो उच्च स्पीडको इन्टरनेट प्लान मात्र रू. ८०० प्रति महिना, कस्तो छ भायानेटको १७५ एमबीपीएस इन्टरनेट ?


  • 6.5K
    Shares

    २०२२ को उपलक्ष्यमा भायानेटले ल्यायो उच्च स्पीडको इन्टरनेट प्लान मात्र रू. ८०० प्रति महिना, कस्तो छ भायानेटको १७५ एमबीपीएस इन्टरनेट ?

    नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले ल्याएको छ मिनी इन्टनेट प्लानहरु, जसले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेछ ।

    यस मिनी प्लान अन्तर्गत, भायानेटले ल्याएको छ, प्याक, जसमा वार्षिक ग्राहक बनी मात्र रू. ८०० प्रति महिनामा ग्राहकहरुले पाउनुहुनेछ, ७५ एमबिपिएसको सुपर–फाष्ट इन्टरनेट! नयाँ वर्षको अफर अन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ । यस सिम मार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउनेछन् । त्यस्तै गरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

    भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो ।

    यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र रू. १२५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।

    मिनी इन्टरनेट प्रोडक्ट लाइनका साथ भायानेटले आम जनमानस मात्र नभई उच्च स्पीड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्दछ । 

    अधिक जानकारीका लागिः  https://www.vianet.com.np/mini/

    प्रकाशित मिति :पौष ११ २०७८ आइतवार - १२:००:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij