Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

कारोबार सुरु भएको एक घण्टामै ५१.१५ अंकको वृद्धि, शेयर बजारमा सकरात्मक माहोल

कारोबार सुरु भएको एक घण्टामै ५१.१५ अंकको वृद्धि, शेयर बजारमा सकरात्मक माहोल


  • 3.9K
    Shares

    कारोबार सुरु भएको एक घण्टामै ५१.१५ अंकको वृद्धि, शेयर बजारमा सकरात्मक माहोल
    images

    साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा सकरात्मक माहोल देखिएको छ । कारोबार सुरु भएको एक घण्टामा नेपाल स्टक एक्सेन्च (नेप्से)परिसुचक ५१.१५ अंकले बढेर २४६६.७० को बिन्दुमा पुगेको छ । सो अवधीसम्म परिसुचक २.१२ प्रतिशतले बढेको छ ।

    १२ बजेसम्म कारोबारमा आएका २१२ कम्पनीको १८ लाख २२ हजार ९९५ कित्ता १४ हजार ८५९  पटकको कारोबारमा १ अर्ब २८ करोड २१ लाख बढीको कारोबार भएको छ ।

    प्रकाशित मिति :पौष ७ २०७८ बुधवार - १२:१६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij