२०८२ कार्तिक १० गते सोमवार
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय कृषि तथा वन विज्ञान संकाय डिनको कार्यालयले बिएस्सी स्नातक तह (कृषि)मा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०७८ /०७९ का लागि कृषिमा नयाँ भर्नाको आवेदन माग गरेको हो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij