Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

माविको सामान्य परीक्षाका लागि आयोगले तयार गरेका नमुना प्रश्न (प्रश्नसहित)

माविको सामान्य परीक्षाका लागि आयोगले तयार गरेका नमुना प्रश्न (प्रश्नसहित)

  • 12.8K
    Shares

    माविको सामान्य परीक्षाका लागि आयोगले तयार गरेका नमुना प्रश्न (प्रश्नसहित)

    शिक्षक सेवा आयोगले  आगामी चैत्र १५ गते  बिहान ११ बजेदेखि सामान्य परीक्षा सञ्चालन गर्ने गरी माध्यमिक तहमा खुला तर्फको विज्ञापन गरिसकेको छ ।

    आयोगले पहिलो पटक लोक सेवा आयोगले जस्तै सामान्य परीक्षा पास हुनेलाई मात्र विषयगत परीक्षामा सामेल गराउँदै छ ।

    आयोगले सो परीक्षामा पूर्णांक १०० र उत्तीर्णांक ५० तय गरेको छ । यसका लागि आयोगले तयार गरेका नमुना प्रश्न यस्ता छन् ।

    1.jpg

    2.jpg

    3.jpg

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १४:०७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij