Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

सेयर बजारमा ३७.८७ अंकको गिरावट, प्रभु बैंक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कारोबार ९ अर्बमा समिति

सेयर बजारमा ३७.८७ अंकको गिरावट, प्रभु बैंक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कारोबार ९ अर्बमा समिति


  • 5.2K
    Shares

    सेयर बजारमा ३७.८७ अंकको गिरावट, प्रभु बैंक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कारोबार ९ अर्बमा समिति
    images

    काठमाडौँ । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। आज सेयर बजार ३७.८७ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार १.५७ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ३ सय ७६.७४ विन्दुमा सीमित भएको छ।

    आज ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा कारोबार भएको छ।

    आज म्युचल फण्ड उपसमूहबाहेक सबै उपसमूह राताम्मे छन्। म्युचल फण्ड उपसमूह ०.५७ प्रतिशतले बढेको छ।

    कम्पतीतर्फ बिहीबार नेपाल बंगलादेश बैंक लिमिटेड ९.९९ प्रतिशत, स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड ५.३५ प्रतिशत र माउण्टेन इर्नजी नेपाल लिमिटेड ४.०३ प्रतिशतले बढेका छन्।

    त्यस्तै, नेपाल बंगलादेश बैंकको ७ करोड ८ लाख, समृद्धि फाइनान्सको ६ करोड ९ लाख, अपि पावर कम्पनीको ६ करोड ८७ लाख र नेशनल हाइड्रोपावरको ६ करोड ५४ लाख भन्दा माथिको कारोबार भएको छ।

    Turnb-over-poush-1.jpg

    प्रकाशित मिति :पौष १ २०७८ बिहिवार - १५:४४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij