Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सन्दीप बने नयाँ कप्तान, मल्लसहित ४ खेलाडी कारबाहीमा

सन्दीप बने नयाँ कप्तान, मल्लसहित ४ खेलाडी कारबाहीमा


  • 5.7K
    Shares

    सन्दीप बने नयाँ कप्तान, मल्लसहित ४ खेलाडी कारबाहीमा

    नेपाल क्रिकेट संघ ९क्यान० ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ४ खेलाडीलाई कारबाही गरेको छ ।

    क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीलाई पदमुक्त गरेको हो भने उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको हो ।

    उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा कारबाही गरिएको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै क्यानले नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ । 

     

    ccc.jpg

    प्रकाशित मिति :पौष १ २०७८ बिहिवार - १३:२३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij