Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

एनआरएन लघुवित्तको नाम परिवर्तन

एनआरएन लघुवित्तको नाम परिवर्तन


  • 7.7K
    Shares

    एनआरएन लघुवित्तको नाम परिवर्तन
    images

    काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संंस्थाले एक सूचना जारी गर्दै नाम परिवर्तन गरिएको जनाएको हो । 

    संस्थाको उक्त नाम परिवर्तन गरि नयाँ नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ । साथै, नेप्सेमा कारोबारका लागि प्रयोग गरिने संस्थाको सिम्बोल समेत परिवर्तन भएको छ । अब नेप्सेमा संस्थाको साधारण शेयरको कारोबार प्ीद्यक्ी र संस्थापक शेयरको कारोबार प्ीद्यक्ीए सिम्बोलबाट हुनेछ ।   

    सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिमको लम्कीचूहा नगरपालिकामा रहेको किसान माइक्रोफाइनान्स र काभ्रेपलान्चोक जिल्लाको भकुन्डेबेसीमा रहेको दिव्य लघुवित्तलाई प्राप्ति गरी असार २९ गते, सोमबारबाट एकीकृत कारोबार सुरु गरेको थियो । 

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १४:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij