Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ओमिक्रोन ७७ देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ : डब्ल्युएचओ

ओमिक्रोन ७७ देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ : डब्ल्युएचओ


  • 6.2K
    Shares

    • images
    ओमिक्रोन ७७ देशमा  फैलिएको हुन सक्छ, सचेत रहौँ : डब्ल्युएचओ
    images

    विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ ।

    विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने जनाएको हो । उसले नयाँ भेरियन्टबाट जोगिन सचेत पनि गराएको छ ।

    डब्ल्युएचओ प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने भएकाले  तद्अनुरूपको सावधानी अपनाउन आह्वान गरेका छन् । उनले नयाँ भेरियन्ट फैलिरहे पनि सावधानीमा हेलचेक्राइँ भइरहेको भन्दै चिन्ता जाहेर गरेका छन् । एजेन्सी। 

     

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १२:४२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij