Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

हाइटीमा इन्धन ट्याङ्कर विस्फोट हुँदा ६० जनाको मृत्यु , तीन दिन राष्ट्रिय शोकको घोषणा

हाइटीमा इन्धन ट्याङ्कर विस्फोट हुँदा ६० जनाको मृत्यु , तीन दिन राष्ट्रिय शोकको घोषणा


  • 4.4K
    Shares

    हाइटीमा इन्धन ट्याङ्कर विस्फोट हुँदा ६० जनाको मृत्यु , तीन दिन राष्ट्रिय शोकको घोषणा
    images

    हाइटीको उत्तरमा पर्ने क्याप हाइटियन सहरमा इन्धन ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको स‌ंख्या ६० पुगेको छ । अन्य दजनौँ घाइते भएका छन् ।

    घाइतेहरुको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। विष्फोटमा सो क्षेत्रका २० घरहरु जलेर नष्ट भएका छन् ।

    प्रधानमन्त्री एरियल हेनरीले दुर्घटनाले राष्ट्र शोक परेको परेको भन्दै तीन दिनको शोकको घोषणा गरेका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । विस्फोट कारणबारे अनुसन्धान भइरहेको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - ०७:५५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij