२०८२ कार्तिक १४ गते शुक्रवार
भारतको तमिलनाडूमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । समाचार एजेन्सी पिटीआई र एएनआईका अनुसार सेनाको हेलिकप्टर तमिलनाडूको कन्नुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा ४ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्। राउत भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष हुन्। हेलिकोप्टरमा १४ जना सवार रहेको बताइएको छ।
उनी आफ्नी पत्नीका साथ वेलिंगटनमा हुने एक कार्यक्रममा सहभागी हुन जाँदै थिए। सो कार्यक्रममा रावतले लेक्चर दिने कार्यक्रम थियो। कुन्नुरको घना जंगलमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो।
हेलिकोप्टरमा भारतीय सेनाका अधिकृत सवार थिए। तमिल नाडुको निलगिरी जिल्लाको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij