Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको भर्ना खुला

त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको भर्ना खुला


  • 9.5K
    Shares

    त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको भर्ना खुला

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यावस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान संकाय अन्र्तगत स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको छ ।

    unnamed-8.jpgशैक्षिक सत्र २०७८/०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो । इच्छुक विद्यार्थीहरुले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म अबिलम्ब शुल्कमा आवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १४:१०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij