Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रभु लाइफको आईपीओ आइतवारदेखि कारोबारमा आउने

प्रभु लाइफको आईपीओ आइतवारदेखि कारोबारमा आउने


  • 9.7K
    Shares

    प्रभु लाइफको आईपीओ आइतवारदेखि कारोबारमा आउने
    images

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रवार धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । सूचीकृत भएसँगै आइतवारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिनेछ । 

    कम्पनीले संस्थापकतर्फको १ करोड ४० लाख र सर्वसाधारण तर्फको ६० लाख कित्ता गरी कुल २ करोड कित्ता शेयर सूचीकृत गराएको हो । 

    आइतवारदेखि कारोबार योग्य भएको यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले रू १०१ दशमलव ५९ देखि रू ३२८ दशमलव ६८ को मूल्य रेञ्ज तोकेको छ । प्रभु लाईफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । 

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १३:२३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij