Logo

२०७८ माघ १५ गते शनिवार

images

निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो यस्तो लोभलाग्दो लाभांश, बोनस शेयर कति ?

निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो यस्तो लोभलाग्दो लाभांश, बोनस शेयर कति ?

खबर सेन्टर

१० मंसिर २०७८
  • 1.2K
    SHARES
  • images
    images
    निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो यस्तो लोभलाग्दो लाभांश, बोनस शेयर कति ?
    images
    images

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    images
    images
    images

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश गरी कुल ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ। २९.५ प्रतिशतका दरले लाभांश वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ पुग्नेछ।

    images
    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १६:२१:२६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार