Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

प्रहरी हिरासतमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना

प्रहरी हिरासतमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना


  • 1.8K
    Shares

    प्रहरी हिरासतमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना

    काठमाडौं । बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन बिरामी परेपछि अस्पतालमा भर्ना भएका छन्। 

    शेरचनलाई मंसिर १४ गते बैंकिङ्ग कसुरसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको थियो। 

    हिरासतमा बसेको केही दिनमै उनको स्वास्थ्य अवस्था बिग्रिएकाले अस्पतालमा भर्ना भएका सीआईबी प्रमुख मनोज कुमार केसी बताएका छन् । 

    उनीहरुमाथि बैंकिङ कसुर लगायतका ४ वटा मुद्दामा अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १४:४४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij