Logo

२०७८ मंसिर १२ गते आइतवार

images

झिनो अंकले घट्यो शेयर बजार : यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने कम्पनी, कुनको शेयरमुल्य कति ?

झिनो अंकले घट्यो शेयर बजार : यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने कम्पनी, कुनको शेयरमुल्य कति ?

खबर सेन्टर

९ मंसिर २०७८
  • 547
    SHARES
  • images
    images
    झिनो अंकले घट्यो शेयर बजार : यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने कम्पनी, कुनको शेयरमुल्य कति ?
    images
    images
    images

    काठमाडौं । कारोबारको अन्तिम दिन(बिहीबार) नेप्सेमा सर्वाधिक गुमाउने कम्पनीहरुमा मानुषी लघुवित्तको रहेको छ । कम्पनीको शेयरमूल्य ६.९३ प्रतिशतले घटेको हो । 

    images
    images
    images

    यस्तै, साना किसान विकास लघुवित्तको ५.०८ प्रतिशत,कर्णाली डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत, केबिएल डिबेञ्चरको ४.४१ प्रतिशत,हिमाल दोलाखा हाइड्रोपावरको ३.८२ प्रतिशत अकं र चन्द्रागिरि हिल्सको ३.०१ प्रतिशत अकंले घटेको हो ।

    looser-mansir-9.jpg

    images
    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १५:५४:१४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार