Logo

२०७८ मंसिर १२ गते आइतवार

images

लगातार सकारात्मक सर्किट लागेको मानुषी लघुवित्तको शेयरमुल्यमा सर्वाधिक गिरावट, शेयरमुल्य १८ सयमा झर्‍यो

लगातार सकारात्मक सर्किट लागेको मानुषी लघुवित्तको शेयरमुल्यमा सर्वाधिक गिरावट, शेयरमुल्य १८ सयमा झर्‍यो

खबर सेन्टर

९ मंसिर २०७८
  • 701
    SHARES
  • images
    images
    लगातार सकारात्मक सर्किट लागेको मानुषी लघुवित्तको शेयरमुल्यमा सर्वाधिक गिरावट, शेयरमुल्य १८ सयमा झर्‍यो
    images
    images
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) मानुषी लघुवित्तले सर्वाधिक गुमाउने कम्पनीको छ ।

    images
    images
    images

    लगातार सकारात्मक सर्किट लागेको उक्त कम्पनीको शेयर आज ६.४५ प्रतिशत अर्थात् १२९ रुपैयाँले घटेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १८७० रुपैयाँ पुगेको छ ।

    यस्तै, मार्केट डेपमा २ हजार ३३५ कित्ता खरिदमाग भएको छ भने १ हजार ५४५ कित्ता बिक्री माग भएको छ । 

    images
    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १२:३९:५९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार