Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

लगातार सकारात्मक सर्किट लागेको मानुषी लघुवित्तको शेयरमुल्यमा सर्वाधिक गिरावट, शेयरमुल्य १८ सयमा झर्‍यो

लगातार सकारात्मक सर्किट लागेको मानुषी लघुवित्तको शेयरमुल्यमा सर्वाधिक गिरावट, शेयरमुल्य १८ सयमा झर्‍यो


  • 5.6K
    Shares

    लगातार सकारात्मक सर्किट लागेको मानुषी लघुवित्तको शेयरमुल्यमा सर्वाधिक गिरावट, शेयरमुल्य १८ सयमा झर्‍यो
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) मानुषी लघुवित्तले सर्वाधिक गुमाउने कम्पनीको छ ।

    लगातार सकारात्मक सर्किट लागेको उक्त कम्पनीको शेयर आज ६.४५ प्रतिशत अर्थात् १२९ रुपैयाँले घटेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १८७० रुपैयाँ पुगेको छ ।

    यस्तै, मार्केट डेपमा २ हजार ३३५ कित्ता खरिदमाग भएको छ भने १ हजार ५४५ कित्ता बिक्री माग भएको छ । 

    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १२:३९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij