२०८२ कार्तिक १३ गते बिहिवार
बुल्गेरिया । बुल्गेरियामा बस दुर्घटना र आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
राजधानी सोफियादेखि दक्षिण पश्चिमको गाउँ बोस्नेकनजिकै स्थानीय समयानुसार बिहान २ बजेतिर बस दुर्घटना भएको थियो । उत्तर म्यासेडोनियामा दर्ता भएको उक्त बसले टर्कीबाट फर्किएका पर्यटकहरू बोकेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij